दफा ५६
सरकारी बाँकी सरह असुल उपर गर्ने
यस ऐन बमोजिम कोषले असुल गर्नु पर्ने रकम सरकारी बाँकी
सरह असुल उपर गर्न सक्नेछ ।